प्रशिक्षकको खातामा पुरस्कार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकहरूले सरकारले घोषणा गरेको नगद पुरस्कार प्राप्त गर्न थालेका छन् । युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तिको खातामा राखिदिएको बताएको छ । मन्त्रालयका प्रवक्ता मानबहादुर विकले सोमबार जारी गरेको विज्ञप्तिमा पदक विजेता …

सम्बन्धित सामग्री

ओलम्पिक पदक विजेता पलेशाको खातामा ६५ लाख जम्मा

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो […]

नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […] The post नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण first appeared on Hamro Khelkud.

आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना

कञ्चनपुर : महाकाली साहित्य संगम कञ्चनपुरका अध्यक्ष हरिशप्रसाद जोशीले आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना गरेका छन्।जोशीले बुवा दामोदर र आमा गंगाको सम्झनामा गंगादामोदर जोशी स्मृति पुरस्कार स्थापना गरेका हुन्।अध्यक्ष जोशीले शुक्रबार पुरस्कार राशिको रकम ५० हजार मुद्दती खातामा जम्मा गरेका छन्। पुरस्कार राशि संगमका कोषाध्यक्ष लक्ष्मीकान्त भट्टलाई हस्तान्तरण गरेपछि खातामा जम्मा गरिएको छ।मेघा बैंकमा खाता खोलेर पुरस्कार राशि जम्मा गरिएको छ। अध्यक्ष जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान

बिनायो वादन प्रतियोगितामा बलबहादुर राई प्रथम

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए। विजेताको पुरस्कार रकम बैंक खातामा पठाउने व्यवस्था मिलाइएको छ। लोपोन्मुख बिनायो बाजाको संरक्षण,...

अमेजनमा विलय हुँदै एमजीएम, मूल्य ८.४५ अर्ब डलर

एजेन्सी। अमेजन र एमजीएमले बुधबार निर्णायक विलयको घोषणा गरेका छन्। अब एमजीएम(मेट्रो गाल्ड मायेर)लाई अमेजनले ८.४५ अर्ब डलर तिरेर अधिग्रहण गर्नेछ। एमजीएम हलिउडको सबैभन्दा ठूला स्टुडियोमध्ये एक हो। उक्त स्टुडियोमा खातामा चार हजारभन्दा बढी लोकप्रिय चलचित्र रहेका छन्। कम्पनीले १७ हजारभन्दा बढी टेलिभिजन सोको समेत निर्माण गरिसकेको छ। स्टुडियोले १८० ओस्कर र सयभन्दा बढी एमी पुरस्कार जितिसकेको छ।

धेरै फलाउने किसानको खातामा १ लाख

दक्षिणी मिक्लाजुङ गाउँपालिकाले धेरै धान र मकै फलाउने किसानलाई प्रोत्साह पुरस्कार स्वरुप १ लाख रुपैयाँ दिएको छ। नवौँ गाउँसभाको अवसरमा धेरै फलाउने किसानलाई पुरस्कृत गरीएको छ भने पुरस्कार बापतको १ लाख रुपैयाँ किसानको बैँक खातामा जम्मा गर्ने तयारी गरेको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार आइतबार पुरस्कृत किसानको खातामा यो रकम जम्मा हुने छ।

सागका खेलाडीको खातामा पैसा, मुख्यमन्त्री कपका खेलाडीलाई दिन डेढ वर्षदेखि आनाकानी

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेर उनीहरुको खातामा पैसा पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विव...

राखेपद्वारा नवौँ खेलकुदको पुरस्कार वितरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार बापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।