ओलम्पिक पदक विजेता पलेशाको खातामा ६५ लाख जम्मा

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो […]

सम्बन्धित सामग्री

ओलम्पिक विजेता पलेशाले पाइन् ६५ लाख

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् ।

पारा ओलम्पिक कास्यविजेता पलेसालाई कांग्रेसले गर्‍यो ५ लाख नगदसहित सम्मान

नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिक कास्य पदक विजेता पलेसा गोवर्द्धनलाई सम्मान गरेको छ । आइतबार कांग्रेस केन्दीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनलाई सम्मान गरेका हुन् । कांग्रेसले उनलाई नगद ५ लाख रुपैयाँ र सम्मानपत्रका साथ सम्मान गरेको हो । पारा ओलम्पिकको इतिहासमा नेपालले पहिलोपटक पदक जित्ने क्रममा पलेसाले त्यो सफलत...

राणाद्वारा पलेशालाई चार लाख नगद पुरस्कार प्रदान

समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ ।

पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित - Nepal Japan

पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले

पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।

हिरोबाट जिरो : पद्मश्री विजेता पहलमान अब भगौडा अपराधी

तीनपटक राष्ट्रियमण्डल खेलमा स्वर्ण पदक, दुई पटक ओलम्पिक पदक जित्ने भारतका एक्लो पहलमान, देशको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न अवार्ड तथा पद्मश्रीबाट सम्मानित सुशील कुमारको नामको अगाडि अब भगौडा पनि लेखिएको छ । उनीमाथि जुनियर नेशनल कुस्ती च्याम्पियन सागर धनखडको हत्या गरेको गम्भीर आरोप लागेको छ । घटनापछि उनी फरार रहेका छन् ।प्रहरीले उनलाई भगौडा घोषित गर्दै उनको पक्रनेलाई १ लाख रुपैयाँको इनाम पनि घोषणा गरेको छ । तर, उनी यसरी विवादमा परेको यो पहिलो अवसर भने होइन । उनीमाथि यसअघि पनि गम्