वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा

काठमाडौं । वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारमा झापा सबैभन्दा अगाडि

भद्रपुर।   वैदेशिक रोजगारका लागि झापा सबैभन्दा अगाडि रहेको पाइएको छ । गत आर्थिक वर्षमा झापाबाट २७ हजार ९ सय ६६ जना बिदेसिएका थिए भने चालु आर्थिक वर्षको दश महिनामा २८ हजार ८ सय ३६ जना वैदेशिक रोजगारमा गएका छन् । स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको […]

वैदेशिक रोजगारीमा गएका नेपालीलाई दसैँअघि नै आइपिओमा १० प्रतिशत आरक्षण

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका नेपालीलाई दसैँअघि नै प्राथमिक सेयरमा १० प्रतिशत छुट्याइने भएको छ । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर...

वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपिओमा आरक्षण

आगामी आर्थिक वर्षको बजेटमा रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई यहाँ निष्कासन तथा बिक्री खुला हुने कम्पनीका प्राथमिक शेयरमा १० प्रतिशतको आरक्षणको व्यवस्था गरिने उल्लेख छ।...

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई आईपीओमा १० % आरक्षण

जेठ १५, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ ।  आइतवार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्यसहित सरकारले यो व्यवस्था लागू गरेको हो । पूर्ण प्रविधिमैत्री बनिसकेको नेपालको धितोपत्र बजारमा विश्वभरबाट आईपीओ खरीद गर्न सकिने व्यवस्था रहेको छ । सरकारले बजेटमा व्यवस्था गर्नु पूर्वदेखिनै विदेशमा बस्ने नेपालीहरुले आरक्षणको माग गर्दै आएका थिए ।

विदेशमा मृत्यु, अशक्त भए  परिवारलाई अनलाइनबाट क्षतिपूर्ति

वैदेशिक रोजगारमा गएका कामदारको विदेशमा मृत्यु, अंगभंग वा अशक्त भएका परिवारले नेपालमा नै क्षतिपूर्ति भुक्तानी, शव झिकाउने, उपचार गर्नेलगायतका सुविधा अनलाइनबाट पाउने भएका छन् । कामदार र उनका परिवारलाई सहज सेवा...

वैदेशिक रोजगारीमा गएका व्यक्ति ५ वर्षदेखि सम्पर्कविहीन

धनुषा– वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेका हुन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ । आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे […]