काठमाडौं : सरकारले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने बताएको छ। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले उक्त व्यवस्था गरिने बताएका हुन्।
यसैगरि वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण गरिनेछ।
आउँदो बजेट मार्फत वस्तु विनिमय बजार र यसका…