वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई आईपीओमा १० % आरक्षण

जेठ १५, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ ।  आइतवार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्यसहित सरकारले यो व्यवस्था लागू गरेको हो । पूर्ण प्रविधिमैत्री बनिसकेको नेपालको धितोपत्र बजारमा विश्वभरबाट आईपीओ खरीद गर्न सकिने व्यवस्था रहेको छ । सरकारले बजेटमा व्यवस्था गर्नु पूर्वदेखिनै विदेशमा बस्ने नेपालीहरुले आरक्षणको माग गर्दै आएका थिए ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा गएका नेपालीलाई दसैँअघि नै आइपिओमा १० प्रतिशत आरक्षण

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका नेपालीलाई दसैँअघि नै प्राथमिक सेयरमा १० प्रतिशत छुट्याइने भएको छ । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर...

वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपीओमा आरक्षण

सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक शेयर निष्कासनमा आरक्षणको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपिओमा आरक्षण

आगामी आर्थिक वर्षको बजेटमा रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई यहाँ निष्कासन तथा बिक्री खुला हुने कम्पनीका प्राथमिक शेयरमा १० प्रतिशतको आरक्षणको व्यवस्था गरिने उल्लेख छ।...

वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घाेषणा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । ‘वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काशनमा १० प्रतिशत सेयरको आरक्षण व्यवस्था गरेको छु’ अर्थमन्त्री शर्माले भने । शर्माले पूँजीबजारको विस्तार विविधीकरण गरी […]

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि धितोपत्रको प्राथमिक निष्काशन (आइपिओ)मा आरक्षणको व्यवस्था गर्ने

वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घोषणा

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । ‘वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयरको आरक्षण व्यवस्था गरेको छु’ अर्थमन्त्री शर्माले भने । शर्माले पूँजी बजारको विस्तार विविधीकरण गरी […]

वैदेशिक रोजगारमा गएकालाई पाँच प्रतिशत शेयर आरक्षण

काठमाडौं : श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले गठन गरेको कार्यादलले बैंकिङ च्यानलबाट रकम पठाउँदा लागत रकम बढी भएको भन्दै लागत रकम घटाउन सरकालाई सुझाव दिएको छ। मन्त्रालयका सचिव महेश्‍वरप्रसाद दाहालको नेतृत्वमा गठन गरेको कार्याददले लागत रकम र रेमिट्यान्स कम्पनीको अभावको कारणसमेत बैंकिङ च्यानलबाट रकम आउन नसकेको कार...