भद्रपुर। वैदेशिक रोजगारका लागि झापा सबैभन्दा अगाडि रहेको पाइएको छ । गत आर्थिक वर्षमा झापाबाट २७ हजार ९ सय ६६ जना बिदेसिएका थिए भने चालु आर्थिक वर्षको दश महिनामा २८ हजार ८ सय ३६ जना वैदेशिक रोजगारमा गएका छन् । स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको […]