श्रमिकका गुनासा श्रममन्त्री आफैँले सुन्ने

काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा समस्या परिहाले गुनासो कसलाई सुनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने अबदेखि तपाईको गुनासो सुन्न श्रममन्त्री आफैँ तयार छन् । वैदेशिक रोजगारीका लागि स्वदेशमा होस वा विदेशमा, तपाईंलाइ समस्या परेको छ भने सिधै श्रममन्त्रीलाइ गुनासो सुनाउन सक्नुहुनेछ । त्यसका लागि श्रममन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म तपाईंहरुको गुनासो […] The post श्रमिकका गुनासा श्रममन्त्री आफैँले सुन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

श्रमिकसँग श्रममन्त्री : गुनासा सम्बोधन गरिँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरगर्त उनले नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका हुन् । कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो […]

‘श्रमिकसँग श्रममन्त्री’ मार्फत ९ जनाका गुनासा सम्बोधन

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन्। आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन्।श्रमिकले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा मन्त्रीसँग राखेका थिए। पछिल्

श्रमिकका गुनासा तत्काल सम्बोधन भइरहेका छन् : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग संम्बन्धित श्रमिकका गुनासाहरु तत्काल सम्बोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अंकमा श्रमिकसँग प्रत्यक्ष फोनमा कुरा गर्दै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासाको तत्काल सुनुवाई भइरहेको दाबी गरेका हुन् । […]

‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सुरु गर्नुभएको छ । आइतबार पहिलो दिन उहाँले मन्त्रालयको कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत श्रमिकका गुनासा सुन्दै कार्यक्रमको सुरुवात गर्नुभएको हो । प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकको गुनासो सुन्ने र तिनको सामाधनका लागि पहल गर्नुहुने बताइएको छ ।

श्रमिकसँग श्रम मन्त्री : मन्त्री कुँवरले सुने एक घण्टा श्रमिकका गुनासा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष (कल सेन्टर)मा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्। आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर...