श्रमिकसँग श्रम मन्त्री : मन्त्री कुँवरले सुने एक घण्टा श्रमिकका गुनासा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष (कल सेन्टर)मा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्। आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर...

सम्बन्धित सामग्री

मन्त्रालयको कल सेन्टरमा दैनिक २ सयभन्दा बढी गुनासो

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्।आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासा सुन्दै कार्यक्रमको सुरुवात गरेका छन्।अबदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा सुन्ने र तिनका समाधानका लागि पहल गर्न

‘श्रमिकसँग श्रम मन्त्री’ आजदेखि शुरु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम आइतबार(आज)देखि शुरु हुने भएको छ । प्रत्येक हरेक आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्न ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको हो । एक घण्टा मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी […]

श्रममन्त्री कुँवरले हरेक आइतबार एक घण्टा श्रमिकको गुनासो सुन्ने

मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा  श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालनमा सहभागि हुने उनको सचिवालयले जनाएको छ ।