‘श्रमिकसँग श्रममन्त्री’ मार्फत ९ जनाका गुनासा सम्बोधन

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन्। आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन्।श्रमिकले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा मन्त्रीसँग राखेका थिए। पछिल्

सम्बन्धित सामग्री

मिटरब्याजपीडितको गुनासो सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना

काठमाडौं : गृह मन्त्रालयले मिटरब्याजपीडितका गुनासाको तत्काल सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ।मन्त्रालयले मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासाको तत्काल सम्बोधन गर्ने शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकेको छ। उनले जिल्ला प्रशासन कार्यालयहरु तथा सम्बन्धित अन्य निकायसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ।त्यस्तै मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा पनि अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकेर सहजीकरण

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सीडीओ कार्यालयमा डेस्क स्थापना

६ चैत, काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण […]

रेलमार्गसम्बन्धी सबैखाले गुनासा सम्बोधन हुन्छन् : मन्त्री ज्वाला

चितवन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन्।पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए। उनले भने, 'जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ।' तत्काललाई अध्ययनको काम रोकिएको उनले जानकारी दिए।जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए। उनले भने, 'आज हामी य

दुर्गम पालिकामा नागरिकका गुनासै गुनासा

काभ्रे। जिल्लाको विकट महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकामा अनुगमनमा गएको जिल्ला स्थित टोलीले नागरिकलाई सहज सेवा दिन गुनासाहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नागरिकहरुले गुनासा नै गुनासा सुनाएपछि जिल्लास्तरीय टोलीले सूची र तालिका तयार गरी नागरिकका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्षद्धय कान्छालाल जिम्बा र इन्द्रबहादुर थिङ्गसहित पालिकाका नागरिकहरुले […]

‘भूमि प्रशासन क्षेत्रका जनताको गुनासा सम्बोधन गर्न आवश्यक’

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाहरूको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।उनले भूमि प्रशासन सम्बन्धित सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकहरुका थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले जग्गाको लागत र पुराना ऐतिहासिक अभिलेखहरूको सुरक

निर्वाचन सम्बन्धी गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौँ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ। सर्वसाधारणका निर्वाचन सम्बन्धी जिज्ञासा गुसासो तथा आचारसंहिता उल्लघंन लगायतका उजुरीको सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए। कल सेन्टरको मंगलबार एक कार्यक्रमकोबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन गरेका हुन्। सहायक प्रवक्ता अर्यालले भने ‘सर्वसाधारण […]

जनताका सवाल सम्बोधन गर्न जनप्रतिनिधिलाई हम्मे परेपछि

सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा बागलुङका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ । बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकांक्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो । सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो । पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावका …

कोरोना कहर : जनताका गुनासा २४ घण्टाभित्र समाधान गर्न संयन्त्र गठन

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीवार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नम्बर ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ ।  शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क र...

सबै गुनासा सम्बोधन गर्ने मन्त्रालयको नाम पशुपंक्षी

काठमाडौं। पशुपंक्षी विकास मन्त्रालयले मात्र सर्वसाधारणका गुनासा शतप्रतिशत सम्बोधन गरेको छ । अहिलेसम्मको ‘हेलो सरकार’लाई प्राप्त गुनासामा पशुपंक्षी विकास मन्त्रालयले मात्र शतप्रतिशत गुनासा सम्बोधन गरेको हेलो सरकार कार्यक्रमका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिए।