निजामती विधेयकमा कर्मचारी संगठनको २६ बुँदे ‘बटमलाइन’

९ असोज, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई समेटेर मात्रै संघीय निजामती सेवा ऐन ल्याउन नेपाल निजामती कर्मचारी संगठनले माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी निजामती सेवा विधेकयका सन्दर्भमा आफ्ना २६ बुँदे बटमलाइन सार्वजनिक गर्दै तीनै तहका सरकारमा आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने माग समेत अघि सारेको छ । कर्मचारीको […]