जनताले वाक्क दिक्क भएर फ्याँकेको राजतन्त्र फेरि फर्कन सक्दैन : ओली

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीको दाबी : देशमा अब राजतन्त्र पुनर्स्थापना हुन सक्दैन

एमाले अध्यक्ष केपी ओलीले राजनीतिक कोर्सलाई उल्टो बाटोमा फर्काउन खोज्दैमा देशमा राजतन्त्र पुनर्स्थापना हुन

कमजोरी व्यवस्थामा होइन, हामी सांसदमा छ : सञ्जय गौतम

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ। विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता र केन्द्रीकृत शासन व्यवस्थालाई त्याग्न हामीबीचको एकता  तथा साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन हामी सफल भएका हौँ।राजनीति भनेको सेवा हो। जबसम्म राजनीति सेवाभावले गरिदैँन तबसम्म सही प्रतिफल प्राप्त गर्न सक्दैँनौ। प्राप्तिको चाहना राजनीति हुन सक्दैन।मो सङ्घर्षबाट ल्

राजतन्त्र फर्कँदैन : ओली

गलकोट (बागलुङ)- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन् । 'जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन,' उनले भने । सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दा...

राजतन्त्र फर्कँदैन : ओली

गलकोट (बागलुङ)- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन् । 'जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन,' उनले भने । सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दा...

चिहान पुगेको राजतन्त्र फर्कन सक्दैन : ओली

एमाले अध्यक्ष केपी ओलीले मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत डडेल्धुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी...

राजतन्त्र फर्कन सक्दैन : अध्यक्ष ओली

ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् ।

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : बस्नेत

एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए ।

नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न सक्दैन : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताउनुभएको छ । उहाँले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पु¥याउन सकिने बताउनुभयो । नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने […]

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । उनले विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे । ‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरी

कमल थापालाई डा.बाबुराम भट्टराईको जवाफ– गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र स्थापना गर्न प्रचण्डलाई आग्रह गरेपछि भट्टराईले यस्तो जवाफ दिएका हुन्।“गणतन्त्रको विकल्प अझै उच्चस्तरको लोकतान्त्रिक गणतन्त्र हो,कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं!”,डा.भट्टराईले ट्वीटरमा लेखेका छन्।राजामा ‘शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य नभएको समेत उनले बताएका छन्।