राजतन्त्र फर्कँदैन : ओली

गलकोट (बागलुङ)- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन् । 'जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन,' उनले भने । सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दा...

सम्बन्धित सामग्री

राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना छैन : ओली

कास्की – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन् । अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे । अध्यक्ष […]

राजतन्त्र फर्कँदैन: ओली

एमाले अध्यक्ष ओलीले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन्।...

राजतन्त्र फर्कँदैन: ओली

एमाले अध्यक्ष ओलीले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन्।...

चिहान पुगेको राजतन्त्र फर्कन सक्दैन : ओली

एमाले अध्यक्ष केपी ओलीले मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत डडेल्धुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी...

मूर्खहरूले मात्रै राजतन्त्र मान्छन्ः केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मूर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्। राजतन्त्रलाई ‘प्रेत’को संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे। शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उनले कतिपय देशले विभिन्न सम्झौताका कारण राजतन्त्र माने पनि नेपालमा राजनीतिक, […]

शंकर पोखरेललाई धमलाको प्रश्न– केपी ओली राजतन्त्र फर्काउन लागेकै हो ?

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेलले अदालतको सहारामा शासन गर्नेहरु मंसिर ४ पछि बिदा हुने बताएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले जनादेश खण्डित गरेपछि केपी शर्मा ओली जनतामा जान खोज्नुभएको हो । लोकतन्त्र र संविधानवादको पक्षमा उभिँदै प्रतिनिधिसभा विघटन गर्नुभएको हो । जनताको एजेन्डा पूरा […]

केपी ओली अर्को राजतन्त्र हुन् ः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजतन्त्र भएको आरोप लगाएका छन्। एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौंडामा स्वागत गर्दै...

बयलगाडा दर्शनका प्रवर्तक ओली गफमा विद्यावारिधि : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाडा दर्शनका प्रवर्द्धक भएको टिप्पणी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली बयलगाडा दर्शकका प्रवर्तक हुन्। बयलगाडा चढेर वासिङ्टन जानु र राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै हुन् भनेर भ्रम फैलाउने व्यक्ति हुन्। ओलीले गफमा विद्यावारिधि गरेका छन्। गफमा कसैले सक्दैनन्। झुटको खेती गर्छन्।’ओलीको झुटको खेतीमा नफस्‍न सबैलाई अनुरोध ग

माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्

काभ्रे :  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्।  साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा' र 'अराजकताको पर्याय' को पनि आरोप लगाए। आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए। प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएका र राजतन्त्र  उन्मुलन गरेर गण

'यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे !'

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कसैले तलमाथि गर्न नसक्ने जिकिर गरेका छन् । नेकपा ओली पक्षद्वारा दरबारमार्गमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले राजतन्त्र फर्काउन लागेको भनेर कुप्रचार गरिएको गुनासो गरे । '​हिजोसम्म भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरूले भन्दै थिए, सभाबाट ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे !' ओलीले भने, 'यो केपी ओली आधा दशकभन्दा बढी समय लोकतन्त्रका लागि लड्यो । यो केपी ओलीले रा...