एनएमबि बैंकको अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्ने सुविधा

एनएमबि बैंकले अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्ममार्फत अनलाइन नयााँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता […]

सम्बन्धित सामग्री

एनएमबि मोबाइल बैंकिङबाट आइएमई पेमा पैसा लोड गर्ने सुविधा

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सकिनेछ । ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा […]

एनएमबि बैंकको दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यास व्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।चाडपर्वलाई लक्षित गरी २००० रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।एनएमबि बैंकले १० असोजदेखि बडा दसैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग […]

एनएमबि बैंकको भिजा डाइरेक्ट सेवा

एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ ।बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त रकम एनएमबि भिसा डेबिट (बैंक खाता) मा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको जनाएको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा एनएमबि बैंकको एटिएम सुविधा

काठमाडौँ – एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्‍याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याएको छ। बैंकले यस अघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ। एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट […]

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता

काठमाडौँ – एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको छ। अब एनएमबि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौँ उपत्यका खानेपानीको महसुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ […]

एनएमबिको डिम्याट, मेरो शेयर र सिआरएन अनलाईनबाट नै सुविधा लिन मिल्ने

काठमाडौं, २ चैत्र । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो […]

एनएमबिले ल्यायो अनलाइनबाटै डिम्याट, मेरो सेयर र सीआरएन लिन मिल्ने सुविधा

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै स्वदेश एवं विदेशबाटै डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ […]

एनएमबि बैँकका ग्राहक र कर्मचारीलाई विशेष छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्य

एनएमबि बैंक र दराजबीच किस्तामा सामान खरिद सम्बन्धी सम्झौता

काठमाडौँ – एनएमबि बैंकले दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ। एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्नेछ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत […]