काठमाडौँ – एनएमबि बैंकले दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ। एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्नेछ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत […]