एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यास व्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।चाडपर्वलाई लक्षित गरी २००० रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।एनएमबि बैंकले १० असोजदेखि बडा दसैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग […]