काठमाडौँ – एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको छ। अब एनएमबि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौँ उपत्यका खानेपानीको महसुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ […]