मच्छिन्द्रसँग संकटा पराजित

पोखरा– मछिन्द्र क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गोलको योगदान दिए । संकटाका लागि गणेश हमालले सान्त्वना गोल […]

सम्बन्धित सामग्री

मच्छिन्द्रद्वारा संकटा पराजित, एनआरटीको पहिलो जित

काठमाडौँ : किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आइतवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई दोस्रो जित दिलाउने क्रममा विमल घर्ती मगरले र विदेशी खेलाडी आफिज ओलावालेले एक/एक गोल गरे। यस्तै संकटाका लागि मनीष डाँगीले एक गोल फर्काए। मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएपछि प्रशिक्षकविहीन भएको मच्छिन्

एपिएफलाई हराएको संकटा उपाधिनजिक

संकटा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान...

एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनल प्रवेश

पोखरा – संकटा क्लब पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा संकटाले एपीएफलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। संकटाबाट खेलाका विदेशी खेलाडी एपीएफमाथि भारी बने। संकटाका ४ गोल विदेशी खेलाडीले गरेका हुन्। पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको […]

संकटा आहा! गोल्डकपको फाइनलमा

विजय नेपाली, पोखरा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले उत्कृष्ट साझेदारी गरेपछि संकटा क्लब २२ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा मेसुके र बिनोङले […]

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा क्लब २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अन्तिम चारको...

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन […]

आहारारा पोखरा गोल्डकप : आर्मीलाई रोक्दै संकटा सेमिफाइनलमा

१८ पुस, पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम […]

संकटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा, आर्मी पराजित

विजय नेपाली, पोखराउत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार […]

सातदोबाटोसँग रोकियो संकटा

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटाले अपराजित यात्रा कायम राख्यो। संकटा आठौं खेलमा पाँचौँ बराबरी खेल्न बाध्य भयो।जारी सिजन अपराजित रहेको संकटा सातदोबाटोलाई पराजित गर्दै उपाधि होडमा फर्कने लक्ष्यमा थियो। यद्यपि बराबरीले उसलाई केही धक्का लागेको छ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदा पहिलो हाफको नतिजा नै दोस्रो हाफमा कायम रह्यो।पहिलो हाफमा गोलरक्षकले गरेको गल्तीमा सुरुवाती अग्रता बनाएको सातदोबाटोले आफ्नो अग्रता लामो समय टिकाउन सकेन।सातदोब

पुलिसलाई हराउँदै संकटा शीर्ष चारमा

२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । संकटा क्ललले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा डिफेण्डर निरज बस्नेतले गोल गरे । संकटाले अपराजित यात्रालाई चार खेलसम्म कायम राख्दा पुलिसले भने लिगमा पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित […]