संकटा क्लब २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अन्तिम चारको...
विर्तामोड । राष्ट्रिय टिमको रुपमा परिचित संकटा फुटबल क्लब झापा गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ । बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशादामा शनिबारबाट सुरु झापा गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपिएफसँग संकटा टाइब्रेकरमा पराजीत भएको हो । टाइब्रेकरमा एपिएफले संकटा क्लबलाई ४–२ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा दुवै […]
The post संकटा झापा गोल्डकपबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ: संकटा क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा भुटनिज युथ सकर क्लबलाई ३-२ गोलअन्तरले हराउँदै संकटा क्लब च्याम्पियन बनेको हो।
खेलको ८ औं मिनेटमा सुरज जिउ ठकुरीको गोलमा संकटा क्लबले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मेसुके ओलोमोउले गोल थप्दै संकटालाई दुई…
काठमाडौं । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई/दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल […]
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन […]
१८ पुस, पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम […]
विजय नेपाली, पोखराउत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार […]
थ्री स्टारविरुद्ध सहज जित निकाल्दै संकटा क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारलाई २–० ले हराउँदै संकटाले झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिर्तामोडस्थित डोमालाल...
२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । संकटा क्ललले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा डिफेण्डर निरज बस्नेतले गोल गरे । संकटाले अपराजित यात्रालाई चार खेलसम्म कायम राख्दा पुलिसले भने लिगमा पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित […]
विराटनगर : पोखरामा सम्पन्न आहा-रारा गोल्डकपको विजेता संकटा ब्वाइज स्पोर्टिङ क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मैदानमा मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई १-० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।
अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै…
विराटनगर : आहा–रारा गोल्डकप विजेता संकटा ब्याइज स्पोर्टिङ क्लब विराटनगरमा जारी छैटाैं विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २– ० गोल र गोर