पोखरा – संकटा क्लब पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा संकटाले एपीएफलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। संकटाबाट खेलाका विदेशी खेलाडी एपीएफमाथि भारी बने। संकटाका ४ गोल विदेशी खेलाडीले गरेका हुन्। पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको […]