आहारारा पोखरा गोल्डकप : आर्मीलाई रोक्दै संकटा सेमिफाइनलमा

१८ पुस, पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम […]

सम्बन्धित सामग्री

अञ्जन र लकेनले संकटाबाट आहारारा पोखरा गोल्डकप खेल्ने

११ माघ, पोखरा । नेपाली राष्ट्रिय टिमका स्टार अन्जन विष्टसहित केही नाम चलेका खेलाडीले संकटा क्लबबाट २३औं आहारारा पोखरा गोल्डकप खेल्ने भएका छन् । अञ्जनसहित मिडफिल्डर लकेन लिम्बु, गोलकिपर दीप लिम्बु लगायत खेलाडीसहित आहारारा पोखरा गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ संकटा पोखरा आएको छ । अञ्जन र लकेनले केही समयअघि सम्पन्न नेपाल सुपर लिग […]

संकटाले भुटनिज युथको सामना गर्दै

भुटनिज युथ स्पोर्टस् अमेरिकाले संकटा क्लबविरुद्ध २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्दै छ । भुटनिज टोलीको एकपटकको विजेताविरुद्ध प्रतिस्पर्धा गरिरहँदा उच्च मनोबलका साथ मैदानमा प्रवेश गर्नेछ । संकटा...

आहारारा पोखरा गोल्डकप : भुटनिज युथ फाइनलमा

अमेरिकी टोली भुटनिज युथ स्पोर्टस् क्लब पोखरामा सञ्चालन भइरहेको २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबार भएको अन्तिम सेमिफाइनलमा भुटनिज युथले चर्च ब्वाइज युनाइटेड क्लबलाई...

एपिएफलाई हराएको संकटा उपाधिनजिक

संकटा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान...

२२ औं आहारारा पोखरा गोल्डकप : संकटा फाइनलमा

पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  ।पोखरा रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ लाई हराउँदै एपिएफसँग भेट सुनिश्चित गरेको संकटालाई दोस्रो पल्ट उपाधि […] The post २२ औं आहारारा पोखरा गोल्डकप : संकटा फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२२औँ आहारारा पोखरा गोल्डकप : मनाङ क्वार्टरफाइनलबाटै बाहिरियो

मनाङ मर्स्याङ्दी  क्लब पोखरामा २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मनाङ पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकासँग १–० गोलअन्तरले पराजित हुँदै पहिलो खेलबाट घर फर्केको...

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा क्लब २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अन्तिम चारको...

चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित...

आहारारा गोल्ड कप : चर्च ब्वाइज अन्तिम आठमा सुरक्षित, बाहिरियो पुलिस

पोखरामा जारी २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडले अन्तिम आठमा आफनो स्थान सुरक्षित गर्दा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ। सहारा क्लब...

आहारारा पोखरा गोल्डकप : उद्घाटन खेलबाटै आयोजक सहारा बाहिरियो

आयोजक सहारा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । पोखराको फुटबल मैदानमा बिहीबार उद्घाटन खेलमा सहारा धरान फुटबल क्लबसँग १–० ले स्तब्ध हुँदै पहिलो खेलमै सीमित...