काठमाडौँ- दक्षिणकाली नगरपालिकाले अनुमति नलिएका र अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । नगरपालिकाले अनधिकृत बोर्डहरू ३० दिन भित्रमा हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा लेखिएको छ,' होर्डिङ बोर्ड तथा विज्ञापनहरू सार्वजनिक ऐन २०३१ को दफा १९ अनुसार तथा यस कार्यालयको साउन...