काठमाडौं । पछिल्ला दिन अनधिकृत भौतिक संरचना हटाउने अभियानमा लागेको काठमाडौं महानगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ । नियमविपरीत सहरी सौन्दर्यता नै कुरूप पार्नेगरी राखिएका होर्डिङ, डिजिटल बोर्ड तथा रक्सी–चुरोटका विज्ञापन गरिएका सामग्री हटाउन थालिएको हो । महानगर टोलीले बिहीबार नै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । सो […]
The post अनधिकृत होर्डिङ बोर्ड हटाउँदै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.