महानगरले अब होर्डिङ बोर्ड पनि हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ […]

सम्बन्धित सामग्री

पोखराका होर्डिङ बोर्ड : महानगरलाई निल्नु न ओकल्नु !

१० जेठ, पोखरा । प्रचारप्रसार प्रयोजनका लागि टाँगिएका होर्डिङबोर्ड हटाउन पोखरा महानगरले पुनः सूचना जारी गरेको छ । महानगरको सूचनामा वैशाख ५ गते बसेको कार्यपालिका बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको उल्लेख छ । महानगरले कुनै पनि व्यक्ति, निकाय, संस्था तथा कम्पनीसँग होर्डिङ बोर्ड राख्न सम्झौता नगरिएकोसमेत सूचनामार्फत जानकारी दिएको छ । ‘सूचना प्रकाशन भएको […]

महानगरले मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाउने

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका राखेका सबै होर्डिङ बोर्ड हटाउने भएको छ । यही क्रममा नगर प्रहरी बलका सदस्यहरूले बागबजार, पुतलीसडक, कालीमाटी, कलंकी, कुलेश्वर क्षेत्रमा होर्डिङ बोर्ड हटाउन थालिसकेको छ । हालसम्म ९५ वटा...

दक्षिणकाली नगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने

काठमाडौँ- दक्षिणकाली नगरपालिकाले अनुमति नलिएका र अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । नगरपालिकाले अनधिकृत बोर्डहरू ३० दिन भित्रमा हटाउन निर्देशन दिएको हो । नगरपालिकाले जारी गरेको सूचनामा लेखिएको छ,' होर्डिङ बोर्ड तथा विज्ञापनहरू सार्वजनिक ऐन २०३१ को दफा १९ अनुसार तथा यस कार्यालयको साउन...

दक्षिणकाली नगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने

काठमाडौँ- दक्षिणकाली नगरपालिकाले अनुमति नलिएका र अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । नगरपालिकाले अनधिकृत बोर्डहरू ३० दिन भित्रमा हटाउन निर्देशन दिएको हो । नगरपालिकाले जारी गरेको सूचनामा लेखिएको छ,' होर्डिङ बोर्ड तथा विज्ञापनहरू सार्वजनिक ऐन २०३१ को दफा १९ अनुसार तथा यस कार्यालयको साउन...

अनधिकृत होर्डिङ बोर्ड हटाउँदै महानगर

काठमाडौं । पछिल्ला दिन अनधिकृत भौतिक संरचना हटाउने अभियानमा लागेको काठमाडौं महानगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ । नियमविपरीत सहरी सौन्दर्यता नै कुरूप पार्नेगरी राखिएका होर्डिङ, डिजिटल बोर्ड तथा रक्सी–चुरोटका विज्ञापन गरिएका सामग्री हटाउन थालिएको हो । महानगर टोलीले बिहीबार नै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । सो […] The post अनधिकृत होर्डिङ बोर्ड हटाउँदै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । […] The post काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार […]

महानगरले हटायो डिजिटल होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले  डिजिटल होर्डिङ बोर्ड हटाएको छ । महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको हो । यो स्थानमा मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको थियो ।डिजिटल होर्डिङ बोर्ड अनुमति नलिएरै राखिएको पाइएकाले हटाइएको महानगरपालिकाले जनाएको छ ।  अवैध संरचना हटाउने अभियान चलाइरहेको महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउन थालेको हो ।

अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर

काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ […]

जानकी मन्दिर परिसरबाट हटाइयो होर्डिङ बोर्ड

जनकपुरधाम । जनकपुरको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर परिसरबाट होर्डिङ बोर्डहरु हटाइएको छ । शनिबार (आज) युवा अभियन्ताहरुले वर्षौँ देखी मन्दिर परिसरमा लगाइएको व्यवसायीक तथा राजनीतिक होर्डिङ बोर्डहरु हटाएका हुन्। युवा अभियन्ता सरोज मिश्रले धार्मिक क्षेत्रको कुनै ख्याल नगरी आफ्नो तस्बिर लगायतका सामग्रीहरु, होर्डिङ बोर्ड मन्दिर परिसरमा लगाउनाले मन्दिर क्षेत्र कुरुप बनाएको भन्दै हटाउने अभियान […]