विश्व मञ्चमा नेपाल

विश्वका १९३ देश सदस्य रहेको संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपालले अति कम विकसित मुलुकले भोगिरहेका सङ्कटहरू सम्बोधन गरी विकासोन्नति गर्न अन्तर्राष्ट्रिय सहयोगको खाँचो प्राथमिकतासाथ उठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासभाको उच्चस्तरीय छलफल तथा सँगसँगै भएका अन्य छलफलमा खास गरी जलवायु परिवर्तन र महामारीजन्य विपत्का नकारात्मक परिणामहरूको सामना गरिरहेका देशहरूप्रति विकसित राष्ट्रहरूको दायित्व पूरा गरिनुपर्ने अ

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ। हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ।

नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता प्रदान

नेपाल रग्बी सङ्घले विश्व रग्बी सङ्घको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसँगै घरेलु …

यूएईलाई हराउँदै नेपाल यू १९ विश्व कपमा

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे । नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले...

विश्व बैंकले भन्यो - नेपाल श्रीलंकाजस्तो बन्दैन

विश्व बैंकले नेपाल श्रीलंका जस्तो टाट नपल्टने विश्लेषण गरेको छ । बैंकको हालै सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट, २०२२’ प्रतिवेदनमा पाँचवटा आधारहरू देखाएर नेपाल श्रीलंका जस्तो नहुने उल्लेख गरिएको छ । श्रीलंकाको...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउँदै

काठमाडाैं : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेसोस नेपाल भ्रमण आउन लागेका छन्।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको आमन्त्रणमा गेब्रेयेसोस नेपाल भ्रमणमा आउन लागेका हुन्।उनको साथमा विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह र अन्य अधिकारीहरु पनि आउन लागेका हुन्।भ्रमणका क्रममा महानिर्देशक गेब्रेयेसोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश

आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान खस्कियो

काठमाण्डाै – आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हाे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो । ग्लोबल छनोटको सेमिफाइन...

नेपाल विश्व महाशक्तिहरूको चेपुवामा परेको छ : कमल थापा

पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपाल विश्व महाशक्तिहरूको चेपुवामा परेको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी विवादबारे अमेरिका र चीनले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दैछ । अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको छ । छिमेकी चीनलाई चिढाउनु हुँदैन । अमेरिकालाई बिच्काउनु पनि हुँदैन । दुवै मुलुकलाई विश्वासमा लिएर ...

सन्दीप भन्छन् ‘नेपाल विश्व कप छनोटका लागि सक्षम छ’

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल फेरि टी–२० विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानसँगको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।  प्रशिक्षक दासानायकेले खेलाडीहरूको प्रदर्शन तथा तीन वटै खेलको आधारमा विश्व कप छनोटका लागि सक्षम छौँ भन्ने लागेको बताएका छन् । सबैको अन्तिम...

नेपाल सरकार र विश्व बैँकबीच सम्झौता

नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैँकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका