विश्व बैंकले भन्यो - नेपाल श्रीलंकाजस्तो बन्दैन

विश्व बैंकले नेपाल श्रीलंका जस्तो टाट नपल्टने विश्लेषण गरेको छ । बैंकको हालै सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट, २०२२’ प्रतिवेदनमा पाँचवटा आधारहरू देखाएर नेपाल श्रीलंका जस्तो नहुने उल्लेख गरिएको छ । श्रीलंकाको...

सम्बन्धित सामग्री

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने : विश्व बैंक

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक...

यसवर्ष नेपालकाे आर्थिक वृद्धिदर ५.८ प्रतिशत : विश्व बैंक

विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ। ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको...

डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्बको सहुलियत ऋण स्वीकृत

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको हो ।विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एसिलिरेसन परियोजनाका लागि […]

विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब ऋण सम्झौतामा हस्ताक्षर

खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच आज आठ करोड अमेरिकी डलरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

विश्व बैंक समुह अन्तर्गत अन्तराष्ट्रिय वित्त निगमको टोली पोखरामा

पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न अर्थ मन्त्री बरालको आग्रहपोखरा – विश्व बैंक समुह अन्र्तगत अन्तराष्ट्रिय वित्त निगमको एक टोली गण्डकी प्रदेशको राजधानि पोखरामा आएको छ । नेपाल भ्रमणको क्रममा पोखरा आएको उक्त टोलीले विहिबार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल समक्ष भेटघाट गरेको हो ।निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. […]

विश्व बैंक बाहिरिए पनि हेटौँडा–इनरुवा प्रसारण लाइनको काम नरोकिने

काठमाडौं, फागुन २५। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै : विश्व बैंक

२८ पुस, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत […]

ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक

काठमाडौं । नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो । सो सम्झौतामा कृषिमन्त्री महेन्द्र राय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका […] The post ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विश्व बैंक र आइटिसीसँग सुमार्गीको छलफल : बन्यो त्रिपक्षीय सहमति

काठमाडाैं : नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) ले आज विश्व बैंक र अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी)सँग छलफल गरेको छ।एइसीका सभापति अरुणराज सुमार्गीले प्रदेश २ का मन्त्री विजय कुमार यादवसमक्ष केन्द्रले कृषि क्षेत्रमा गर्न चाहेको काम र प्रदेश सरकारबाट अपेक्षा गरिएका सहयोगबारे बताएका छन्। छलफलमा मन्त्री यादवले प्रदेश नम्बर २ सिंगै कृषियोग्य भूमि भएकाले प्रदेश सरकारबाट निजी क्षेत्रलाई कृषिमा लगानीका लागि आह्वान गरेका थिए। प्रदेश २ सरक

खोप खरिदको प्रक्रिया पारदर्शी हुनुपर्छ : विश्व बैंक

नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बैंकको सहायताको भ्याक्सिन खरिद प्रक्रियामा पारदर्शितालाई ध्यान दिने बताएका छन् ।विश्व बैंकले बिहीबार पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले विश्व बैंकको सहयोगले खोप खरिदमा नन–डिस्क्लोजर सम्झौता (एनडीए) हुन सक्ने बताउँदै तर यसमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको गभर्नेन्स, पारदर्शिता तथा क्षमतालाई सम्बोधन गरेको हुनुपर्ने […]