नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता प्रदान

नेपाल रग्बी सङ्घले विश्व रग्बी सङ्घको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसँगै घरेलु …

सम्बन्धित सामग्री

नेपालको वैदेशिक ऋणमा विश्व बैंक र एडीबी

विश्व बैंक एक अन्तर्राष्ट्रिय वित्तीय संस्था भएकै कारण विकासोन्मुख, अविकसित र विकासशील देशहरूलाई ऋण तथा अनुदान सहायता प्रदान गर्ने गर्छ । पुँजीगत खर्चको वृद्धि गर्ने तथा विभिन्न परियोजनामार्फत कुनै पनि देशको आर्थिक उन्नति गर्ने सवालमा विश्व बैंकको अग्रणी भूमिका रहँदै आएको छ । विश्व बैंक इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन्स एन्ड डेभलपमेन्ट (आइबिआरडी) र इन्टरनेसनल डेभलमेन्ट […]

विश्व बैङ्कद्वारा नेपाललाई १० अर्ब ऋण प्रदान

काठमाडौँ । विश्व बैङ्कले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैङ्क र नेपाल सरकार बीच आज (बुधबार) सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा […]

विश्व ब्याडमिन्टन दिवस – राष्ट्रपति निवासमा कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामना प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग साक्षात्कार गर्दै शुभकामना प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको […]

विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गरेकी छिन् । पहिलोपटक विश्व ब्याडमिन्टन दिवस मनाएका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) का सचिव दीपक थापालगायतको टोलीले आज शीतल निवासमा भेट गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाली ब्याडमिन्टन जगत्मा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा भविष्यमा नेपालको […]

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर प्रदान गर्ने

काठमाडौँ- विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानीका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । भेटमा मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष, अन्य अन्तर्राष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध […]

पूर्वप्रधानमन्त्री ओलीलाई विश्व स्काउटकाे 'मेधावी याेगदान पदक'

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएकाे छ । नेपाल स्काउटले आज बिहीवार आयोजना गरेकाे कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्याे पदक प्रदान गरिएको हो ।  प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएकाे योगदानको कदर गर्दै ओलीलाई त्याे पदक प्रदान गरिएको हो ।  कार्यक्रममा राष्ट्रपति भण्ड...

ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान

काठमाडौँ, १० फागुन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । हिजो सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक […]

विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालद्वारा राम चरित्र साहलाई पुरस्कार

विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (डब्लूएएमएफडी) ले नेपालका वातावरण वैज्ञानिक राम चरित्र साहलाई पुरस्कार प्रदान गरेको छ।