आजको परिवेशमा सम्बन्धमा देखिने तिक्तता एवं वैवाहिक जीवन टुट्नुपछाडिको सबैभन्दा ठूलो कारणमध्ये एक हो— असन्तुष्ट यौनजीवन । यौन क्रियालाई काम मान्ने तथा कामवासनाको कमीका कारण दम्पतीले यौन क्रियाको वास्तविक आनन्द अनुभव गर्न पाउँदैनन्, न त उनीहरूलाई सन्तुष्टि नै प्राप्त हुन्छ ।