खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले हामीले आफैंले आफैंलाई प्रश्न गरिरहेका हुन्छौं । दैनिक खाने खानेकुराले पनि रिस उठ्ने वा मुड खराब हुन्छ ? तर आयुर्वेदमा खानपानले पनि मानिसको मुड परिवर्तन गराउने […]