चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी चर्चित नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बेसेडर नियुक्त गरेको घोषणा गरेको छ । अब स्वस्तिमालाई सेन्टर फ्रुटको नयाँ नारा ‘मुड टिङ टङ’मार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ । ‘पट्यार लाग्दो अवाच्छित पलहरुमा एकपटक मूडलाई जागा गरिदिनाले त्यो लामो समय सम्म कायम रहन्छ । सेन्टर फ्रुट […]