काठमाडौं । बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन् । बिहान त उनी फूर्तिली देखिइन् । श्रीमानसँग कुनै विवाद भएको थिएन । विसञ्चो पनि थिइनन् । आर्थिक कुराले पनि खासै पिरोलेको थिएन । सबै […]