युद्धका कारण हरेक वर्ष लाखौं बालबालिका अनाथ हुन्छन्। अनाथ बालबालिकाको दुर्दशा र चुनौती विश्वसामु प्रस्तुत गर्न जनवरी ६ का दिन विश्वयुद्ध दिवस मनाइन्छ।अहिले रुस, युक्रेन, इजरेल, प्यालेस्टाइन, आर्मेनिया, अजरबैजान, सिरिया, सोमालिया र यमनमा युद्ध चलिरहेको छ। यसकारण धेरै बालबालिकाले आफ्ना आमाबाबु गुमाएका छन्।युनिसेफको तथ्यांकअनुसार विश्वभर अहिले १५ करोड ३० लाख अनाथ बालबालिका छन्। युद्ध, गरिबी, रोग वा विपत्तिका कारण हरेक दिन ५ हजार ७ सय बालबालिका अनाथ भइरहेका छन्।सोमालियामा जारी गृहयुद्धले ब