गएको हप्ता राज्यले बालदिवस र संविधान दिवस मनाउने काम ग¥यो । दिवसको कमी देशमा रहेन । कमी रहन पुगेको भनेको भ्रष्टाचाररहित समाज, मानवअधिकारको अर्थपूर्ण सम्बोधन र बालअधिकारको सुनिश्चितता हो । संविधान दिवसको उपलक्षमा आममाफीको लागि सरकारले गरेका सिफारिसलाई राष्ट्रपति कार्यालयले स्वीकार गरेन र फिर्ता पठायो । सार्वजनिक भएको समाचारमा उल्लिखित नामहरुलाई हेर्दा सिफारिसमा परेका व्यक्तिहरु […]