बाँकेमा हराएको भनि खोजतलासका लागि निवेदन दिइएका ५२५ मध्ये २०३ जना मात्र फेला परेका छन् । मानव बेचविखन तथा ओसार पसारमा परेको भन्दै खोजतलासका लागि निवेदन दिएका मध्ये ३२२ जना...
गएको हप्ता राज्यले बालदिवस र संविधान दिवस मनाउने काम ग¥यो । दिवसको कमी देशमा रहेन । कमी रहन पुगेको भनेको भ्रष्टाचाररहित समाज, मानवअधिकारको अर्थपूर्ण सम्बोधन र बालअधिकारको सुनिश्चितता हो । संविधान दिवसको उपलक्षमा आममाफीको लागि सरकारले गरेका सिफारिसलाई राष्ट्रपति कार्यालयले स्वीकार गरेन र फिर्ता पठायो । सार्वजनिक भएको समाचारमा उल्लिखित नामहरुलाई हेर्दा सिफारिसमा परेका व्यक्तिहरु […]
पेरिस- फ्रान्सेली आल्प्स पर्वतस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको त्यहाँको सरकारले जनाएको छ । सरकारका प्रवक्ता ओलिभर भेरानले फ्रान्सेली मिडियासँगको अन्तरवार्तामा भने, “उक्त घटनामा घाइते दुई बालबालिका अझै पनि गम्भीर अवस्थामा छन् ।’
सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ ।
यूनिसेफका प्रतिनिधिले हालै बालबाल...
काठमाडौं । संयुक्त राष्ट्रसंघले सिरियामा हालैको संघर्षका कारण कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै गएको बताएको छ । राष्ट्रसंघको प्रतिवेदन अनुसार अमेरिका समर्थित कुर्द लडाकु र बिद्रोही समुह आइ.एस.आइ.एल.बीच भएको संघर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारिरीक स्थिती नाजुक बनेको हो । राष्टसंघीय बालकोष युनिसेफले सिरियाको उत्तरपुर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका […]
३ पुस : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । त्यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो । लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसंघले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने […]
युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ।
धनुषा : प्रदेश २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेकोप्रति ध्यानाकर्षण गराइएको छ।
तथ्यांकनुसार प्रदेशमा प्रजनन दर,नवजात शिशु,शिशु र बाल मृत्युदर कहालिलाग्दो छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ। त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनु...