‘प्रतियोगिता जित्दै विश्वकप खेल्ने लक्ष्य छ’ – प्रशिक्षक रिजाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक महेश रिजालले टोलीको लक्ष्य प्रतियोगिता जित्दै विश्वकपमा पुग्ने बताएका छन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीको क्रममा मंगलबार टियुमा रिजालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘समग्रमा हामीहरु यो प्रतियोगितालाई लक्षित गरेर अहिले सम्म उपलब्ध साधन र स्रोत अनुसार […]

सम्बन्धित सामग्री

साफ फुटबलमा समग्र प्रदर्शनबाट म खुशी छु : प्रशिक्षक एनेस

१२ असार, बैंगलुरु । साफ च्याम्पियनसिप खेल्न भारत आउनुअघि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कुनै स्पष्ट लक्ष्य बताएनन् । कारण उनले आफू हल्ला गर्ने भन्दा पनि खेलमा केन्द्रित हुने बताएका थिए र टिमको प्रदर्शन नै आफ्नो लागि मुख्य हुने बताएका थिए । यस पटक दुई आमन्त्रित टिम साफ खेल्न आएपछि घरेलु टोली […]

प्रशिक्षक मोरियासुको रणनीतिले खोलेको नकआउट चरणको ढोका

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को समूह चरणमा जर्मनी र स्पेन आफ्नै समूहमा रहेपनि प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि प्रस्थान गर्नुअघि क्वाटरफाइनलमा पुग्ने लक्ष्य राखेका थिए । बुधबार चार पटकको च्याम्पियन जर्मनीलाई पराजित गरेपछि उनको उक्त लक्ष्य सम्भव देखिएको छ । खलिफा रंगशालामा जापानका लागि पहिलो हाफ सम्झनलायक थिएन । जर्मनीले एकपछि अर्को […]

साफ यू १७ मा नेपालको लक्ष्य उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा सोमबार सुरु हुने साफ यू१७ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । ‘ यो भन्दा अघिको संस्करणमा हामी उपविजेता बनेका थियौं । यसपालीको लक्ष्य उपाधि जितेरै जाने लक्ष्य हो । त्यसै […]

फुटसलका मुख्य प्रशिक्षक बस्नेतले एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले फुटसल एकेडमी सञ्चालन गर्ने भएका छन् । भविष्यमा अब्बल फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रशिक्षक बस्नेतले साउन ७ टिप्टो फुटसल एकेडमी सञ्चालनमा ल्याउन लागेका हुन् । उक्त एकेडमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ । ‘हाल नेपालमा फुटसलमात्रै खेल्ने खेलाडीहरु […]

‘ च्याम्पियन हुँदै छनोट हुने लक्ष्य छ’ – टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले शुक्रबारदेखि मलेसियामा हुने एसिसी महिला टि२० च्याम्पियनसिपमा च्याम्पियन हुँदै एसिया कपको लागि छनोट हुने लक्ष्य बताएका छन् । टियु मैदानमा अभ्यासमा ब्यस्त टमटाले नेपालको लक्ष्य बताएका हुन् । ‘युगान्डाको सिरिजपछि हामीले अभ्यासमा निरन्तरनै गर्यौ । मौसमको समयमा अभ्यास हुँदा चुनौतीपूर्ण पनि छ । […]

स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिम

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मातृ तथा नवजात शिशुसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ। सन् २०३० सम्म सरकारले राखेको मातृ तथा नवजात शिशुको रोडम्याप पूरा गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तय भएको लक्ष्य पूरा गर्न सात वटै गाउँपालिकाका स्वास्थ्य संयोजक र सहसंयोजकलाई प्रशिक्षक प्रशिक्षण तालिम […]

नेपालको लक्ष्य टि-२० विश्वकपमा छनोट हुने

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् । सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप खेल्ने लक्ष्य भएको बताएका हुन् । पुबुदुले फेरि अर्को पटक नेपाललाई विश्वकपमा छनोट गराउनका लागि लागिपरेको बताए । […]

नेपालको अबको लक्ष्य साफ च्याम्पियनसिपः प्रशिक्षक अल्मुताइरी

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएपनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। आइतबार नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलपछि बोल्दै मुख्य प्रशिक्षक अल्मुताइरीले पछिल्लो समय खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको बताएका हुन्। आइबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको थियो। यस्तै यसअघि […]

साफमा इतिहास कोर्न लक्ष्य छः अल्मुताईरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।...