साफ यू १७ मा नेपालको लक्ष्य उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा सोमबार सुरु हुने साफ यू१७ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । ‘ यो भन्दा अघिको संस्करणमा हामी उपविजेता बनेका थियौं । यसपालीको लक्ष्य उपाधि जितेरै जाने लक्ष्य हो । त्यसै […]