नेपालको अबको लक्ष्य साफ च्याम्पियनसिपः प्रशिक्षक अल्मुताइरी

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएपनि खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। आइतबार नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलपछि बोल्दै मुख्य प्रशिक्षक अल्मुताइरीले पछिल्लो समय खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको बताएका हुन्। आइबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको थियो। यस्तै यसअघि […]

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी […]

फुटबल प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाको सम्मान

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कार्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता नेपाली फुटबल टोलीका […]

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनस

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ। आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्। गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने […]

नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया

काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् । विवादमा आइरहने अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखेका थिए । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरेका थिए । नभन्दै उनी फर्किएनन् । अल्मुताइरी नेपाल बसाईंका […]

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका […]

साफ च्याम्पियनसिप: नेपाल ३-० ले पराजित

साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतले नेपाललाई ३-० गोल अन्तरले हराउँदै उपाधि हातपारेको हो।  माल्दिप्समा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खोलको ४९औं मिनेटमा भारतका लागि सुनिल क्षेत्रीले गोल गरेकाथिए। सुरेश सिंह वाङजेमले दोस्रो गोल गरे। खेलको इन्जरी समयमा साहल अब्दुल समदले अर्को गोल गर्दै  विजय पक्का गरे। प्रतिबन्धका कारण नेपालका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी  मैदानमा उपस्थित थिएनन् ।  ...

प्रतिबन्धपछि अल्मुताइरी जवाफ- 'नट फियर, नट जस्टिस'

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएपछि एक प्रतिक्रिया दिएका छन्। उनले शनिबार एक प्रतिक्रिया जारी गर्दै आफूमाथि प्रतिबन्ध लगाउनु न्यायसंगत नभएको बताइका...

पोखरामा प्रशिक्षण

प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षक अल्मुताइरीको विवाद आज टुंङ्गो लाग्ने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङबीचको विवाद आज साँझ बस्ने आपतकालीन कार्यसमिति बैठकले टुंगाउने भएको छ। साँझ चार बजेको लागि बोलाइएको बैठकमा प्रशिक्षक अल्मुताइरी र साफ च्याम्पियनसिप आयोजनाको विषयमा निर्णय हुने एन्फाले जनाएको छ। अल्मुताइरीले आइतबार नेम्वाङको कारण आफूले राजिनामा दिन लागेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए।