गाम्रीण क्षेत्रमा स्वास्थ्य सामाग्री जुटाउन फेसबुकमा लाइभ कन्सर्ट दिँदै गायक अरिजीत सिंह

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै त्यहाँको अवस्था निकै नाजुक बनेको छ। स्वास्थ्य सामाग्रीको अभाव हुँदा धेरैले ज्यान गुमाउनुपरेको छ। यस्तो महामारीको संकटमा बलिउड कलाकारहरु सहयोगी हात अगाडि बढाउन थालेका छन्। गायक अरिजीत सिंह पनि सहयोग गर्न अगाडि सरेका छन्। कोरोनाबाट प्रभावित ग्रामीण क्षेत्रमा सहयोग जुटाउन उनले एक अनलाइन कन्सर्ट गर्ने…