कोरोनाको नयाँ लहरबाट बच्नका लागि के खाने, के नखाने ?

कोरोनाभाइरसले एकपटक पुनः समस्या बढाइदिएको छ । कोरोनाको नयाँ रुपमा निकै संक्रामक छ र थोरै लापरवाहीले पनि यो महामारीलाई निम्तो दिने गर्छ । बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा पनि असाध्यै ध्यान दिन आवश्यक छ । यो मौसममा पौष्टिक तत्व र बारम्बार पानी पिउँदा रोग प्रतिरोधी क्ष्मता बलियो बन्ने गर्छ । यसले गम्भीर रोग र संक्रमणको खतरा कम हुने गर्छ । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नका लागि यस्ता खानेकुराको सेवन गर्न सुझाएको छ ।कोरोनाबाट बच्नका लागि कस्तो हुनुपर्छ डाइ