यी अंगमा पटक-पटक नछुनुस्, हुनसक्छ संक्रमण

सन् २०१९ मा चीनबाट फैलिएको भनिएको कोराना भाइरसविरुद्धको भ्याक्सिन त प्रयोगमा आइसकेको छैन। तर, विश्वमा वैज्ञानिकहरु भ्याक्सिन र औषधिको खोजमा लागेका छन्।  कोरोनाबाट बच्न भीडभाड भएको ठाउँमा नजान, मास्कको प्रयोग गर्न, हात नमिलाउन र हातमुख सफा पानीले धुन सुझाइने गरिएको छ। किनकी यो सरुवा रोग हो। हातले शरीरका विभिन्न अंगमा छुँदा पनि सरुवा रोग सर्ने सम्भावना रहन्छ। कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन। मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भन...