काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिएर कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार साँझ एक विज्ञप्तिमार्फतले आयोगले आज (बिहीबार)देखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।
आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा...