न्याय सेवाका ८६ कर्मचारीको सरुवा

न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो।

सम्बन्धित सामग्री

न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा (सूची)

काठमाडौं । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो । जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । जसमा ७ सहसचिव […]

न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा

काठमाडौं । न्याय सेवा आयोगको आइतबारको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ ।

न्याय सेवा आयोगको बैठक, १८५ कर्मचारीको सरुवा

न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।

न्याय सेवाका १८५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ । आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ । लिखित परीक्षा र अन्तर्वार्ता […]

न्याय सेवाका कर्मचारीको सरुवाबढुवा गर्ने आयोगको निर्णय

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीहरुको सरुवा तथा बढुवा गर्ने निर्णय गरेको छ। विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यक्ष रहेका आयोगको बैठकले कर्मचारीको सरुवा बढुवा अत्यावश्यक भएको भन्दै निर्णय गरेको हो। कतिपय अवकास पाउन लागेका कमैचारीको बारेमा पनि निर्णय भएको स्रोतले जानकारी दियो। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीश वकिलहरुले आन्दोलन गरिरहेको अवस्था नेपाल […]

न्याय सेवा आयोगको बैठक किन स्थगित गरियो ?

८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको बैठक मंगलबार स्थगित गरिएको थियो । तर अर्को बैठकको मिति टुंगो छैन । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै […]

प्रधान्यायाधीशले बोलाएको न्याय सेवाको बैठक स्थगित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ […]

न्याय सेवाका दुई सचिवसहित ८६ जना कर्मचारीको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगका दुई सचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा भएको छ ।

न्याय सेवाका ८६ कर्मचारीको सरुवा

न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।त्यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज इजलासमा सरुव

न्याय सेवाका दुई सचिवसहित ८६ कर्मचारीकाे सरुवा (सूचिसहित)

काठमाडौं : न्याय सेवा आयोगले चार सचिव र सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवाको निर्णय गरेको हो।सरुवा हुनेमा महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिव सरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ।उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उ