काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा भ्रष्टाचारका कसुर र बिगो रकममा वृद्धि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आर्थिक वर्षमा छ सय ३९ जना भ्रष्टाचारजन्य कसुर गरे वापत दुई अर्ब ७८ करोड ४३ लाख रुपैयाँ बिगो माग दावी गरेको छ।
आयोगले बिगो माग दाबी गर्दै ६ सय २९ जना विरुद्ध एक सय ३१ वटा मुद्दा दायर गरेको हो। य...