त्रिविसहित देशैभरका आंगिक क्याम्पसमा प्राध्यापकको ताला

काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । समान कामका लागि समान ज्याला भन्ने माग राख्दै २ साताअघि देखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि उपकुलपति, रजिष्टार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा, प्रशासन कार्यालय लगायतमा ताला लगाएका हुन् । प्राध्यापकहरुले केन्द्रीय संघर्ष समिति […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा दुई महिनादेखि ताला

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला झण्डै दुई महिनासम्म पनि खुलेको छैन । आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको हो ।

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा लागेको ताला प्रशासनले फोर्‍याे

पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक रामपुर कृषि क्याम्पसमा नेविसंघले लगाएको ताला प्रशासनले फोरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति...

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा ताला, बोर्ड परीक्षा नै स्थगित

नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै रामपुर कृषि क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्।  पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसका विधार्थीहरुले स्वतन्त्र...

त्रिविका अधिकांश आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

१९ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये बिहीबारसम्म ६० वटामा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरुले त्रिविले १७ वर्षदेखि […]

आन्दोलनरत त्रिविका आंशिक प्राध्यापकद्वारा ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी

काठमाडौं, साउन २६ – अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले बिहीबार त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा ताला...