पाटन र अस्कल क्याम्पसमा एक महिनादेखि ताला, करारमा जागिर खाने विद्यार्थी नेताकाे दाउ

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरू पाटन संयुक्त क्याम्पस र अमृत साइन्स क्याम्पस (अस्कल) लामो समयदेखि तालाबन्दीमा छन् ।