नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै रामपुर कृषि क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्।
पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसका विधार्थीहरुले स्वतन्त्र...