आन्दोलनरत त्रिविका आंशिक प्राध्यापकद्वारा ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी

काठमाडौं, साउन २६ – अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले बिहीबार त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा ताला...

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन विवादले रामपुर क्याम्पसमा तालाबन्दी

पूर्वी चितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी (नेवि) संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति असहमति जनाउँदै गरेको तालाबन्दी खुलेको छैन ।

त्रिविका १८ आंगिक क्याम्पसमा चुनाव विथोलियो, कुन क्याम्पसमा कसको तालाबन्दी ?

स्ववियु निर्वाचनको घोषणापत्रमा आइन्दा विश्वविद्यालय र क्याम्पसहरुमा तालाबन्दी, हड्ताल नगर्ने प्रतिबद्धता जनाएका संगठनहरुले नै तालाबन्दीको अगुवाइ गरेको विश्वविद्यालयका पदाधिकारी बताउँछन् ।

त्रिविका अधिकांश आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

१९ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये बिहीबारसम्म ६० वटामा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरुले त्रिविले १७ वर्षदेखि […]

त्रिविसहित देशैभरका आंगिक क्याम्पसमा प्राध्यापकको ताला

काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । समान कामका लागि समान ज्याला भन्ने माग राख्दै २ साताअघि देखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि उपकुलपति, रजिष्टार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा, प्रशासन कार्यालय लगायतमा ताला लगाएका हुन् । प्राध्यापकहरुले केन्द्रीय संघर्ष समिति […]

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

संयुक्त विद्यार्थी संगठनहरुले मध्यपश्चिम विश्वविद्यालयमा थप आन्दोलन चर्काउने घोषणा गरेका छन् । आफुहरुले राखेको १८ बुँदे माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै शनिबार थप आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।जसअन्तर्गत आइतबार भोलि विश्वविद्यालयका सम्पूर्ण सवारी साधन अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा छन् ।आन्दोलनबाट उत्पन्

त्रिविका आंगिक क्याम्पसमा तालाबन्दी - Naya Patrika

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् । विभिन्न माग राखेर विरोध कार्यक्रम गर्दै आएको नेपाल आंशिक प्राध्यापक संघले त्रिविका देशभरि रहेका ६० वटा आंगिक क्याम्पसहरूमा तालाबन्दी गरेको...पूरा पढ्नुहोस् »