काठमाडौं, (नेस) । चिनियाँहरुले सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकालाई खाद्यसामग्री र लत्ता कपडा प्रदान गरेका छन् । चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसँग सहकार्य गरेर राष्ट्रियता अपांगता पँर्ण समाजको समन्वयमा आइतबार काठमाडौंको नागार्जुन नगरपालिकाका चारवटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई सो सामग्री प्रदान गरिएको हो । स्माइलिङ चिल्ड्रेन प्रोगामअन्तर्गत चिनियाँ वसन्त महोत्सवको अवसरमा […]