युवक हत्या प्रकरण : पक्राउ परेका नवराजले पनि स्वीकारे अपराध, शव एक हप्तादेखि अस्पतालमै

बैतडी : सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका नवराज अवस्थीले पनि अपराध स्वीकार गरेका छन्।सोही ठाउँका नवराजलाई प्रहरीले शनिबार नियन्त्रण लिइएको थियो। यसअघि हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।उनले हत्यामा नवराजको पनि संलग्नता रहेको प्रहरीलाई बयान दिएका थिए। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार नवराजले पनि अपराध स्वीकार गरिसकेका छन्। उनले भने,&lsquo

सम्बन्धित सामग्री

श्रीमान् हत्या प्रकरण: छोरा पनि पक्राउ

निरकुमारीले बयानको क्रममा श्रीमानको शव छोरा सुरनको सहयोगमा जंगल लगेर गाडेको खुलेपछि छोरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।...

प्रअ हत्या प्रकरण : प्रेमिकासहित दश पक्राउ

बारा : स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ।सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ।

प्रधानाध्यापक हत्या प्रकरण: प्रहरीले लियो एक जनालाई नियन्त्रणमा

काठमाडौं,१३ कार्तिक । बाराको कलैयामा गोली हानेर रूपेश स्वर्णकारको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । तीनवटा गोली लागेर घाइते भएका उनलाई बयोधा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा […]

विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

काठमाडौं, १९ असार । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका मेयरसहित ७ जना पक्राउ परेका छन् । मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेत्र शाही पनि पक्राउ परेका छन् । विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको […]

अमरेन्द्र ठाकुर हत्या प्रकरण: दुई अभियुक्त पक्राउ

सर्लाहीको कविलासी नगरपालिका ८ को अगर्वामा गत मंगलबार घाँटी रेटेर भएको हत्याका दुई अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।...

अछाम हत्या प्रकरण : ५ आरोपी पक्राउ

काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा हत्याका आरोपीत ५ जना पक्राउ परेका छन् ।  सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने’ ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले […]

डम्बर हत्या प्रकरण : थप २ जना पक्राउ

बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उनले भने, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।”  पक्राउ परेका दुवैजना स्थानीय विद्यालयका शिक्षकसमेत हु

डम्बर हत्या प्रकरण : थप दुईजना पक्राउ

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो।प्रहरी प्रवक्ता खड्काले भने, ‘पक्राउ परेका दुबैजनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरेका छौँ।’ उनीहरू दुबैजना गाउँका एक विद्यालयका शिक्षक समेत

भुपेन्द्र बडुवाल हत्या प्रकरण : संलग्न १२ जना अभियुक्त पक्राउ

कैलाली, २१ मङ्सिर। लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० […]

सुजिता हत्या प्रकरण : बुबासहित तीन जना पक्राउ

जनकपुरधाम– महोत्तरी लोहरपट्टी नगरपालिका ७ भ्रमपुराकी सुजिता ठाकुर हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनको लागि बर्गेनिङ गरेको अधारमा थप तीन जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने […]