काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक भन्सार चेकिङ क्षेत्रमा अहिले निकै चिटिक्क पारिएको छ।दैनिक १४ हजार यात्रुको आवागमन हुने गरेपछि ‘एक्स-रे’ मेसिनसामु अव्यवस्थित भीड हुने गरेको थियो। भीडका कारण लामो समय कुरेर बस्नुपर्ने गुनासो आएपछि क्यानसँग समन्वय गरी विमानस्थलको भन्सार विभाग विस्तार गरिएको हो।विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग होस् भनेर अहिले भन्सारमा न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीहरूलाई समेत खटाइएको छ। यात्रुहरूक
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै आज १२औं दिन पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ । आन्दोलनमा सहभागि आजपाका उपाध्यक्ष तिलक थापाले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुटन र देशलाई बर्वाद बनाउँने काम […]
The post ‘भन्सार तिम्रो बैटैया हैन’ भन्दै आजपाले घेर्यो भन्सार विभाग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले अर्थमन्त्री प्रकाशशरण महतको राजिनामा माग गरेको छ । ‘चोर मन्त्री कुर्सी छोड’ जस्ता कडा नारा लगाउदै उनीहरुले काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै अर्थमन्त्री महतको राजिनामा माग गरेका हुन् । बिभिन्न माग गर्दै आम सम्पर्क मञ्चले शुरू गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत […]
The post भन्सार विभाग घेराउदै आजपाले माग्यो अर्थमन्त्रीको राजिनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभाग घेराउ गरेको छ । भन्सार नियमावलीमा रहेको ४५% कथित पुरस्कारको ब्यवस्था खारेजको माग गर्दै आज (आइतबार) भन्सार बिभागमा ज्ञापनपत्र बुझाएको हो । भन्सार बिभागलाई घेराउ गर्दै आजपाका नेताहरुले भन्सार कार्यालय घेराउदेखि भन्सार बिभागमा धर्ना बस्नेजस्ता संघर्षका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । काठमाडौंको […]
काठमाडौं, ३० भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि (आइतबार) भन्सार विभाग घेराउ गर्ने भएको छ । आजपाले देशमा सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गरेको छ । त्यसको लागि भोलि भदौ ३१ गते आइतबार ललितपुरको कुपण्डोलबाट जुलुश निकालेर त्रिपुरेश्वरस्थित् भन्सार विभाग घेराउ गर्ने कार्यतालिका रहेको प्रवक्ता सिबी […]
२९ चैत, वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्यान्नमा बढ्दै गरेको परनिर्भरता घटाउन भन्सार विभाग र राजश्व परामर्श समितिलाई तीन बुँदे सुझाव दिएको छ । स्वदेशी चामल उद्योग बचाउन र चामल आयातलाई रोक्न धान आयातमा १ प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउनुपर्नेमा संघले जोड दिएको छ । चामल आयात गर्दा […]
काठमाडौं : भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन्।२०७७ चैत १६ गते भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरे पनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आइतबार भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन्। भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले बताए।‘कोरोनाका कारण रोकिएको आयोगका अन्य परीक्षा सुरु भए तर भन
सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न मुलुकहरूबाट गरी नेपालले कुल २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६९ हजार १३५ गोटा तास खरिद गरेको छ । जसबाट सरकारलाई समेत आर्थिक वर्षमा कुल १५ करोड ४८ लाख ५
बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजश्व दाखिला गरे बापत उत्कृष्ट करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजश्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमति भएको छ […]