काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन हुन नसक्ने बताएका छन् । शनिबार बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताए । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई पास गर्नुपर्ने बताउँदै केही पक्षले बखेडा झिक्ने प्रयास […]